भजनीका घर डुवानमा

मंगलबार, १४ भदौ २०७९, ०९ : ४३

कैलालीको भजनी नगरपालिका वडा नं. ८ मा बाढीले डुबानमा परेका घर । पथरैया नदीको पानी सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल लगायतमा सयौँ घर डुबानमा परेका छन् । बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेका छन् । तस्बिर : रासस

मंगलबार, १४ भदौ २०७९, ०९ : ४३

प्रतिक्रिया