भारतबाट मेलापात गरेर फर्किदै महिला

बुधबार, १५ भदौ २०७९, ०९ : २१

कञ्चनपुरको दोधारा चाँदनी–९ का स्थानीय भारतको कलौनाबाट मेलापात गरेर फर्किंदै । यहाँका स्थानीय हरेक वर्ष गाईवस्तुको आहाराका लागि भारतको कलौना भन्ने स्थानमा मेलापात जाने गरेका छन् । तस्बिर : रासस

बुधबार, १५ भदौ २०७९, ०९ : २१

प्रतिक्रिया