मुख्य सडकमै डुल्दै गरेको घोडा

बुधबार, १५ भदौ २०७९, ११ : २८

सप्तरीको राजविराजस्थित मुख्य सडकमै डुल्दै गरेको घोडा । ट्राफिक प्रहरीको लापरबाहीले यसरी दैनिक सडकमा घोडा उभिँदा सवारी दुर्घटना उच्च देखिएको छ । तस्बीर : रासस

बुधबार, १५ भदौ २०७९, ११ : २८

प्रतिक्रिया