चरिचरण गर्दै भेंडा

शुक्रबार, १७ भदौ २०७९, ११ : २०

जाजरकोट बारेकोट गाउँपालिका–४ बेलासपुर रोल्पा पाटन र  डोल्पाको मुड्केचुला गाउँपालिको बीचमा रहेको क्षेत्रमा चरिचरण गर्दै भेंडा । यहाँ गाउँभरीका भेडा एक जनाले हेर्ने गरी पाटनमा चरिचरण गराउने चलन रहेको छ । तस्बिर : रासस

शुक्रबार, १७ भदौ २०७९, ११ : २०

प्रतिक्रिया