प्रत्येक घरमा धारा

शनिबार, १८ भदौ २०७९, १४ : ५२

मेलम्ची नगरपालिका ११ धौलेमा  सेवक नेपाल र मेलम्ची नगरपालिकाको साझेदारीमा १ घर १ धारा खानेपानी योजना सम्पन्न भई खानेपानी उपलब्ध भएपछि धौलेका बासिन्दा खुसी भएका छन् । तस्बिर : रासस

शनिबार, १८ भदौ २०७९, १४ : ५२

प्रतिक्रिया