टक्सार विमानस्थल

शनिबार, १८ भदौ २०७९, १९ : ४२

काठमाडौं - भोजपुर नगरपालिका १२ टक्सारमा रहेको  भोजपुरको एक मात्र टक्सार विमानस्थल । भोजपुर सदरमुकामबाट पाँच किलोमिटर दुरीमा रहेको  यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले  हप्तामा सातै दिन भोजपुर-काठमाडौँ उडान भर्दै आएको छ । तस्बिर : रासस

शनिबार, १८ भदौ २०७९, १९ : ४२

प्रतिक्रिया