दाउराको जोहो गर्दै महिला

सोमबार, २० भदौ २०७९, ११ : ४१

लमही नगरपालिका–१ नर्तीका महिला दाउराको जोहो गर्दै । गाउँघरमा अझैसम्म पनि दाउरामा खाना पकाउने गरिन्छ । तस्बिर : रासस

सोमबार, २० भदौ २०७९, ११ : ४१

प्रतिक्रिया