खाद्य पदार्थको पूजा गरिँदै

बुधबार, २२ भदौ २०७९, १८ : ३४

नेपाल चेपाङ् संघले बुधबार भरतपुरमा आयोजना गरेको राष्ट्रिय महान पर्ब छोनाम (न्वाङ्गी) कार्यक्रममा कन्दमुल, फलफूल, तरकारी, घैया धानआदिलाई चेपाङको पान्दे अर्थात झाक्रीद्वारा पूजा गरिँदै । तस्बिर:  रासस

बुधबार, २२ भदौ २०७९, १८ : ३४

प्रतिक्रिया