सिम्ले गाउँ

विहीबार, २३ भदौ २०७९, १७ : २९

बागलुङ जिल्ला सदरमुकाम नजिक रहेको सिम्ले गाउँ । बागलुङ–सिगाना, बरेङ हुँदै गुल्मीको शान्तिपुर जोड्ने मोटरबाटोले बीच भागबाटै चिरेर गएपछि यहाँ विकासको ढोका खुलेको छ । तस्बिर : रासस

विहीबार, २३ भदौ २०७९, १७ : २९

प्रतिक्रिया