महादेव मन्दिरमा जल चढाउने भक्तजनको भीड

शुक्रबार, २४ भदौ २०७९, १४ : २३

सप्तरीको महदेवा गउपालिकामा शुक्रबार आनन्द चतुर्थीको अवसरमा अकुरी महादेव मन्दिरमा जल चढाउनका लागि देखिएको भक्तजनको भीड । तस्बिर : रासस

शुक्रबार, २४ भदौ २०७९, १४ : २३

प्रतिक्रिया