डङ्गर गिद्ध

सोमबार, २७ भदौ २०७९, ०८ : ४८

काठमाडौं - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरी नदीको बगरमा देखा परेका डङ्गर प्रजातीका गिद्ध । गिद्ध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएपछि कञ्चनपुरमा गिद्धको संख्यामा बृद्धि भएको छ । तस्बिर : रासस

सोमबार, २७ भदौ २०७९, ०८ : ४८

प्रतिक्रिया