पहिरोखसे पछि जोखिममा बस्ती

सोमबार, २७ भदौ २०७९, ०९ : ०९

काठमाडौं - गाउँमाथिबाट पहिरोखसेपछि जोखिममा रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला वस्तीका घर । रामतोलामा खरवारी र सुन्तलाको बगानमासमेत चिरा पर्दै पहिरो खसेको छ । तस्बिर : रासस

सोमबार, २७ भदौ २०७९, ०९ : ०९

प्रतिक्रिया