सामूहिक तरकारी खेती

सोमबार, २७ भदौ २०७९, १२ : ५०

काठमाडौं - म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकमको हरियाली कृषि समूहमा आबद्ध किसानले गरेको सामूहिक तरकारीखेती गोडमेल गर्दै किसान । गैरसरकारी संस्था मिलन म्याग्दीको सुआहारा कार्यक्रमअन्र्तगत यहाँ सामुदायिक तरकारी खेती गरिएको हो । तस्बिर : रासस
 

सोमबार, २७ भदौ २०७९, १२ : ५०

प्रतिक्रिया