नेवारी पोशाकमा महिला

सोमबार, २७ भदौ २०७९, १४ : २०

काठमाडौं - परम्परागत पोशाकमा सजिएका नेवाः समाज रामपुर पाल्पाका महिलाहरु । यहाँका महिलाहरु नेवाः समाजका हरेक कार्यमा आफ्नो समुदायको पहिचान झल्कने पोशाकमा सरीक हुने गर्दछन् । तस्बिर : रासस
 

सोमबार, २७ भदौ २०७९, १४ : २०

प्रतिक्रिया