झिम्पामा निर्माणाधीन अस्पताल

बुधबार, २९ भदौ २०७९, ०९ : ३१

बागलुङको निसीखोला गाउँपालिका–४, झिम्पामा बन्दै गरेको १० शैयाको पालिका स्तरीय आधारभूत अस्पताल । सो अस्पताल निसीखोला किनारमा निर्माण भइरहेको छ । तस्बिर : रासस

बुधबार, २९ भदौ २०७९, ०९ : ३१

प्रतिक्रिया