भैरब नाँच

बुधबार, २९ भदौ २०७९, १६ : ३५

नेपालको चार दिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु बुधबार भक्तपुर दरबार क्षेत्र अवलोकन गर्ने क्रममा उहाँका स्वागतमा दरबार स्क्वायर डबलीमा नगरपालिकाले प्रर्दशन गरेको भैरब नाँच । तस्बिर : रासस

बुधबार, २९ भदौ २०७९, १६ : ३५

प्रतिक्रिया