आज सर्वाधिक गुमाएका कम्पनीहरु

१ बर्ष अगाडि

काठमाडौं-   साता कारोबारको चौथो दिन शेयर बजारमा सामान्य अंकले बृद्धि भएको छ ।

 आज शेयर बजार १० दशमलव ३७ अंकले बढेर २१८३ दशमलव ६२ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै आरबिबि म्युचुअल फण्ड, जानकी फाइनान्स, पिपल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनीको शेयर मुल्य घटेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया