आज सर्वाधिक गुमाउने कम्पनीहरु :

विहीबार, १६ चैत्र २०७९, १५ : १५

काठमाडौैं-  साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ ।

 आज शेयर बजार १०.८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेसँगै आदर्श लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड १, सपोर्ट माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

विहीबार, १६ चैत्र २०७९, १५ : १५

प्रतिक्रिया