बुधबार सुनचाँदीको भाउ बढ्यो, प्रतितोला ५९ हजार ७०० कायम

४ बर्ष अगाडि

काठमाडौं– साताको चौथो दिन बुधबार सुनचाँदीकोे भाउ बढेको छ । 

सुनचादी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधबार बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार तेजावी सुनको भाउ ५९ हजार ४०० मा कारोबार भइरहेको । 

महासंघका अनुसार चाँदी पनि बुधबार बढेको छ । चाँदी रु ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया