मंगलबार यसरी कारोबार हुदैछ सुनचाँदी

४ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा रु १०० घटेको छ । 

सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी आज तोलामा रु ७२० मा कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा करोबार भएको थियो ।
काण्ड

४ बर्ष अगाडि

प्रतिक्रिया