आज सुनको भाउ कति ?

५ बर्ष अगाडि

 आज सुन प्रतितोला  ५८ हजार  रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनिे प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूलयमा करोबार भएको थियो । विगत दुई दिनदेखि सुन चाँदीको मूल्य स्थिर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया