आज डलरको भाउ कति ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ६१ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ २१ पैसा रहेको छ ।  एक युरोको खरिददर १२७ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ६४  पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ५८  पैसा  र बिक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रिदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ५४ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया