सुनको भाउ घट्यो

५ बर्ष अगाडि

काठमाडौं– आज बजारमा सुनको भाउ तोलमा ४०० ले घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६१ हजार ५ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर ६१ हजार १०० मा कारोबार भएको हो । 

यस्तै आज तेजावी सुन तोलमा ६० हजार ७०० मा कारोबार भइरहेको छ  ।

महासंघका अनुसार सोमबार ७६० मा कारोवार भएको चाँदी आज रु ७५० मा कारोबार भइरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया