काठमाडौँ- राधि विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ७ लाख ९६ हजार ९०.४१ कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आव २०७९र८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
प्रतिक्रिया