ताजा समाचार

प्रि–ओपन सेसन अपडेट

मंगलबार, १५ फागुन २०८०, ११ : ३६

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ३८ विन्दुले बढेको छ ।

यससँगै सूचक १९९२ दशमलव ६९ अंकमा आएको छ । यस सेसनमा ५ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २८ कम्पनीको १२ सय ७५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ११ वर्टको मूल्य घटेको छ ।

मंगलबार, १५ फागुन २०८०, ११ : ३६

प्रतिक्रिया