ताजा समाचार

प्रि ओपन सेसन अपडेट :

बुधबार, १६ फागुन २०८०, ११ : ०२

काठमाडौं- प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव २८ अंकले बढेको छ ।

यससँगै सूचक २००२ दशमलव ९३ अंकमा आएको छ । यस सेसनमा २६ लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २९ कम्पनीको ७ सय ६८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ ।

बुधबार, १६ फागुन २०८०, ११ : ०२

प्रतिक्रिया