काठमाडौँ- हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आव २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
प्रतिक्रिया