पहिलो घण्टा : १६.३० अंकले उकालो लागेको नेप्सेमा १०० कम्पनीको शेयरमुल्यमा वृद्धि

बुधबार, १९ जेठ २०७८, १२ : ०९

काठमाडौं,  कारोबारको चौथो दिन (बुधबार) कारोबारको  पहिलो घण्टामा नेप्से परिसूचक १६.३० अंकले बढेर २७८७.६६ विन्दुमा पुगेको छ । 

एक घण्टाको अवधीमा बजेसम्म कारोबारमा आएका २०५ ओटा कम्पनीको रु. २ अर्ब १७ करोड ४४ लाख  बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेमा सोही अवधीसम्ममा आज १०० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५६ शेयरमूल्य घटेको छ । 
 २३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

एक घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड घटेका छन भने विकास बैंक, वित्त, अन्य, बैंकिङ, व्यापार,जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा,  र लगानी समूहको परिसूचक घटेको छ ।

बुधबार, १९ जेठ २०७८, १२ : ०९

प्रतिक्रिया