काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
मञ्जुश्री फाइनान्सको शेयरमूल्य ७५ अंकले बढेर प्रतिकित्ता रू ८२५ पुगेको छ भने कम्पनीको शेयर करोबार ७८७ रुपैयाबाट सुरु भएको हो ।
प्रतिक्रिया