प्रि ओपनिङ्ग सेसनमा २४.४८ अंकले बढ्यो नेप्से

मंगलबार, २५ जेठ २०७८, ११ : ०३

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २४.४८ अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २४.४८ अंकले बढेर २९३१.१८ को बिन्दुमा पुगेको छ ।  ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ६ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ७८ कम्पनीका २२ हजार ८३४ कित्ता शेयर १ करोड ३३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार, २५ जेठ २०७८, ११ : ०३

प्रतिक्रिया