३९.४५ अंकले बढेर २९४६.१५ को बिन्दुमा नेप्से, कारोबार रकम कति ?

मंगलबार, २५ जेठ २०७८, १२ : १४

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक ३९.४५ अंकले बढेको छ ।

एक घण्टाको अवधीममा परिसुचक ३९.४५ अंकले बढेर २९४६.१५ को बिन्दुमा पुगेको छ ।  ।

सोही अवधी भर आज २०५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४३ शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २०५ कम्पनीका ९४ लाख ३९ हजार ७३४ कित्ता शेयर  ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार, २५ जेठ २०७८, १२ : १४

प्रतिक्रिया