एक घण्टामै नेप्सेमा उछाल : २६  कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि

मंगलबार, २५ जेठ २०७८, १२ : ४२

काठमाडौं, साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको १ घण्टाकै २६ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ । 

२६ कम्पनीमध्ये धेरैजसो फाइनान्स कम्पनी रहेका छन् । सबैभन्दा बढी गोखार्ज फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स ,जानकी फाइनान्स, ग्रीन डेभलपमेण्ट बैंक र सांग्रिला डेभलपमेण्ट बैंक शेयरमूल्य  १० प्रतिशतले वृद्धि भएको छ भने बाँकी २० कम्पनीको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।


 

मंगलबार, २५ जेठ २०७८, १२ : ४२

प्रतिक्रिया