काठमाडौ, कारोबारको चौथो दिन (बुधबार) आइसीएफसी फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
फाइनान्सको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
फाइनान्सको शेयर मूल्य ५८ रुपैंयाले बढेर प्रतिकित्ता रू. ६३८ पुगेको हो । आज फाइनान्सको शेयर कारोबार ६०९ रुपैंयाबाट आएको छ । फाइनान्सको शेयरमुल्य बढेसंगै खरिदकर्ता चाप उच्च रहेको छ ।
प्रतिक्रिया