काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।
दुई घण्टाको अवधीमा परिसुचक १६.५३ अंकले घटेर २९३०.०५ को बिन्दुमा पुगेको छ । ।
यस अवधीसम्म कारोबारमा आएका २१० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२२ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१० कम्पनीका १ करोड ४३ लाख ५ हजार ११२ कित्ता शेयर ७ अर्ब ७१करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया