काठमाडौं, कारोबारको पहिलो दिन(आइतबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २०.९८ अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक २०.९८ अंकले बढेर २९६५.७७ को बिन्दुमा पुगेको छ । ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ९३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ९ शेयरमूल्य घटेको छ । २० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ९घ् कम्पनीका ७२ हजार ५३३ कित्ता शेयर ४ करोड २३ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया