निर्माणाधीन कालिका मन्दिर

सोमबार, १७ असोज २०७९, २१ : ३३

वि.सं. २०७२ वैशाख १२ गतेको भुकम्पले क्षति पु¥याएको गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिने गोरखा दरबार परिसरमा रहेका कालिका मन्दिर पुनर्निर्माण हुँदै । भुकम्प गएको ७ वर्षपछि बल्ल मन्दिर पुनर्निर्माण सुरु भएको हो । तस्विर : रासस

सोमबार, १७ असोज २०७९, २१ : ३३

प्रतिक्रिया