(Friday, 22 March, 2019)

नागरिक लगानी कोषको १३ प्रतिशत शेयर बेच्दै राष्ट्र बैंक, अब के होला

चैत ५, २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकको १३ प्रतिशत स्वामित्व रहेको नागरिक लगानी कोषको स्वामित्वबाट नेपाल राष्ट्र बैंक बाहिरिने भएको छ । बैंकले कोषको स्वामित्वबाट बाहिरिने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । अर्थमन्त्री युवराज खतिवडाले नागरिक लगानी कोषबाट राष्ट्र ब...

बुध्द एयरको कोलकोता उडान जेठ १३ देखि

फागुन २९, २०७५

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले कोलकाता उडान जेठ १३ देखि मात्रै गर्ने भएको छ । यसअघि उसले वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने भनेको थियो । आज जारी प्रेस विज्ञप्तिमा यसो हुनुको मुख्य कारण त्यसै समयमा भारतमा लोकसभा निर्वाचन हुनु हो । कोलकोता उडान ए...

मिनेटको मिनेटमै भुक्तानी, नेपाल क्लियरिङ्ग हाउसले ल्यायो यस्तो सुविधा

फागुन २७, २०७५

काठमाण्डौ – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएस इपेमेन्ट सिस्टममा अब सानो रकमको भुक्तानी तत्कालको तत्काल नै भुक्तानी हुने व्यवस्था मिलाएको छ । नेपाल क्लियरिंग हाउसले रियल टाइममै भुक्तानी हुने गरी आफ्नो प्रणालीलाई स्तरोन्नति गरेको जनाए...

नयाँबसपार्कमा खुल्यो ‘टिपिकल नेपाली चुलो’, के–के छन् विशेषता ?

फागुन १८, २०७५

काठमाडौं – नयाँबसपार्कको दिपज्योती मार्गमा नयाँ व्यवस्थापनका साथ ‘टिपिकल नेपाली चुलो’ नामक सुविधासम्पन्न रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।  बसपार्कमा आउने यात्रु र चालकहरुलाई केन्द्रीत गरी पारिवारिक वातावरणमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सो ...

युएई एक्सचेञ्जबाट पैसा पठाउदा लखपति बन्ने अवसर

फागुन १८, २०७५

युएई – युएईको सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने युएई एक्सचेञ्जले नेपाली नयाँ वर्षको अवसर पारेर नेपाली ग्राहकहरुलाई लक्षित गर्दै लखपति बन्ने योजना सार्वजनिक गरेको छ । नयाँ वर्षको बहारसँगै ग्लोबल रेमिट गर्दा लखपति बन्ने अवसर नामको योजना युएई एक्सचेञ्जले नेप...

धादिङमा १५ अर्ब लगानीमा चिनियाँ सिमेन्ट उद्योग खुल्दै

फागुन १७, २०७५

काठमाडौं – धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा दक्षिण एशियाकै सबेभन्दा ठूलो सिमेन्ट उद्योग सञ्चालनको अन्तिम तयारी गरिएको छ । सरकार वैदेशिक लगानी भित्र्र्याई मुलुकलाई आर्थिकरुपमा समृद्ध पार्नका लागि चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्य...

भेगाससिटीले बुझायो  विस्तृत परियोजना प्रतिवेदन, के छ प्रतिवेदनमा ?

फागुन १३, २०७५

काठमाडौं– निर्माणधीन भेगाससिटी अमार्टमेन्टको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बुझाइएको छ ।  अपार्टमेन्टका सञ्चालक सुधीर बस्नेतले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको कार्यालय अनामनगरमा सोमबार सो डीपीआर प्रतिवेदन बुझाएका हुन् ।  ललि...

‘महिन्द्रा उदय’मा एक्सयूभी ३०० र मराजो शोकेस गरिने

फागुन ७, २०७५

काठमाडौं – महिन्द्राका नेपाली बजारमा उपलब्ध भएका ३० भन्दा बढी उत्पादनलाई एउटै छानामुनि शोकेस गर्दै महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधी र विकास चरणलाई आमनागरिक समक्ष जानकारी दिने उद्देश्यले यहि फागुन १० गतेदेखि १२ गतेसम्म तीन दिन ‘महिन्द्रा उदय’ ना...

निशानको नयाँ गाडी नेपाली बजारमा मूल्य ६० लाख

फागुन ६, २०७५

काठमाडौं – नेपालका लागि निशान मोटर्सको  आधिकारिक बिक्रेता पायो नियर मोटो कर्पले यही फागुन ५ गतेदेखि निसानको नयाँ गाडी किक्स नेपाली बजारमा ल्याएको  छ । उक्त गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ लाख ९९ हजार रुपैयाँमा प...

आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता

फागुन १, २०७५

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड काठमाडौँ बीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्तबैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्...

उन्नती माईक्रोफाईनान्सको चौथो साधारणसभा सम्पन्न

माघ २६, २०७५

सिद्धार्थनगर नगरपालिका भैरहवामा अवस्थित उन्नती माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले शनिबार चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समीतिको माघ ३ गते बसेको एक सय २५ औं बैठकको निर्णय अनुसार संस्थाले २६ गते चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।  स...

बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउनेलाई सरकारले ऋण लिँदादेखि यस्ता विभिन्न सेवामा छुट दिने

माघ २५, २०७५

काठमाडौँ – हाल सरकारले औपचारिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने उदेश्यसहित बैदेशिक रोजगारीमा रहेका कामदार र उनीहरुका परिवारलाई विभिन्न सेवामा छुट दिन प्रस्ताब गरेको छ । औपचारिक माध्यमबाट विप्रेषण भित्र्याइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेश गर्...

सञ्चालनमा आउँदै महालक्ष्मी लाइफ , बीमा बजारमा कस्तो प्रभाव पर्ला

माघ २५, २०७५

काठमाडौँ – देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ । आइतबारदेखि  कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जना...

मेरो माइक्रोफाइनान्सको हकप्रद सुरक्षित गर्ने दिन आज मात्रै

माघ २३, २०७५

काठमाडौ – मेरो माइक्रोफाइनान्स  वित्तीय संस्थाको एक बराबर एक अनुपातको (शतप्रतिशत) हकप्रद सुरक्षित गर्ने माघ २३ गते बुधबार अन्तिम दिन रहेको छ । बुकक्लोज गर्ने निर्णय गरेकाले बुधबारसम्म शेयरधनी कायम हुने लगानीकर्ताले मात्र हकबप्रदमा आवेदन दिन सक्नेछन् । माइक्...

आजदेखि नेपाल टेलिकमको अफरै अफर, के—के छ सुविधा ?

माघ २२, २०७५

अबदेखि नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अन्र्तराष्ट्रिय रोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ  सफ्ट लन्च भएको छ ।  एनटिसीले आफ्नो १५ औ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइल सेवामा पनि रोमिङ शुरु गर्न लागेको  हो । ...

'एलजी' ले ल्यायो झट्का लाग्ने अफर

माघ २१, २०७५

काठमाडौँ – 'एलजी' कम्पनीले झट्कै लाग्ने गरि आफ्नो ग्राहकको लागि एलइडि टिभि हरुमा ४१% सम्मको पोईसा आउने अफर ल्याएको छ ।  सबै एलइडि टिभिहरुमा दुई वर्षको पुरै वारेन्टिका साथ यो अफर ल्याएको हो । विश्वमै उत्कृष्ट ओएलइडि टिभि,सुपर युएचडि, युएजडि र स्...

गुड्दा गुड्दै चार्ज हुने हुन्डाईको कार नेपाली बजारमा, मूल्य कति पर्ला ?

माघ १८, २०७५

काठमाडौँ – हुण्डाइ मोटर्सको नयाँ उत्पादन ‘कोना इभि’ सेगमेन्टको इलेक्ट्रिक कार नेपाली बजारमा बिक्री वितरण शुरू भएको छ । गुड्दा गुड्दै चार्ज हुने मुख्य विशेषता भएको यो कार हुन्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीवार सार्वजनिक ...

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

माघ १७, २०७५

काठमाडौं–एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असिमित कुराकानीको मजा लिन सक्ने भएका छन् ।  नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लि.ले आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफुले छानेको ए...

नोबेलले चिरफार नगरी मुटुको भल्ब खोलेपछि मियाले भने ‘मुटुमा गाडिएको किलो उखेले जस्तो भयो’

माघ ४, २०७५

बिराटनगर । मुटु रोगबाट पीडित सुनसरीको सोनापुरका एमडी करिमुदिन मिया राम्रो उपचारको खोजिमा १५ बर्षसम्म भौतारिए । नेपालमा मात्र नभई छिमेकी देश भारतका बिभिन्न ठाउँमासमेत उपचारका लागि पुगेका उनलाई अहिले बिराटनगरको नोबेल शिक्षण अस्पतालले निको बनाएको छ ।  ...

चिनी मिल सञ्चालनमा

माघ ४, २०७५

वीरगञ्ज – सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा आएका छन् । मूल्य विवादको कारण करीब दुई महीना ढिलो गरी चिनी मिल सञ्चालनमा आएको हो ।  यसवर्ष समयमा उखु उद्योग सञ्चालनमा नआउँदा ५० प्रतिशत उखु खेतमै नष्ट हँुदै आएक...