प्रेस

लक्षणयुक्त संक्रमणले बढायो मृत्यु
 असोज २६, २०७७
लक्षणसहितका कोभिड–१९ संक्रमित बढ्दै जाँदा मृत्युदर पनि वृद्धि भएको छ । सार्कका आठवटै मुलुकमा सबैभन्दा बढी २९.१ प्रतिशत सक्रिय संक्रमित नेपालमा छन् ।  नेपालमा संक्रमितमध्ये ७० प्रतिशत अर्थात् करिब ७० हज...
कोरोना संक्रमितको संख्याले दिनहुँ रेकर्ड तोड्दै
 असोज २५, २०७७
कोभिड–१९ संक्रमणले मुलुकमा दिनहुँ रेकर्ड तोड्न थालेको छ । शनिबार कोरोना संक्रमणको दर हालसम्मकै उच्च भएको छ ।  १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जना ९२५।९२ प्रतिशत० मा संक्रमण दे...
मध्यरातमा कसरी भयो सरकार–केसीबीच सहमति
 असोज २५, २०७७
सरकार र डा गोविन्द केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री के...
डा केसीको धड्कन असामान्य
 असोज २४, २०७७
अनशनरत डा गोविन्द केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ...
कर्मचारीले धमाधम राजीनामा दिन थाले
 असोज १६, २०७७
पाटन अस्पतालमा बेतलबी बिदा माग्ने, राजीनामा दिने कर्मचारीको संख्या बढ्न थालेको छ । डेढ महिनायता ३० जनाले राजीनामा दिएका र १० जना बेतलबी बिदामा बसेका छन् । अहिले अस्पताल प्रशासनलाई कर्मचारीको बिदा मिलाउन र ...
राजतन्त्रदेखि गणतन्त्रसम्म खतिवडालाई पदैपद
 असोज १६, २०७७
सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ । खतिवडा राजतन्त्रदेखि गणतन्त्रसम्म निरन्तर नियुक्ति पाउने व्यक्तिका रूपमा चिनिएका छन्। राष्ट्रिय योजना आयोगबाट बिद...
खुल्यो नेपालीका लागि इजरायलको श्रम बजार
 असोज १६, २०७७
काठमाडौँ। नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको श्रम बजार खुला भएको हो । नेपाली...
मुद्दतीमा पौने दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क
 असोज १५, २०७७
नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपियाँ बैङ्क तथा वित्तीय संसथाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।  कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनी...
भागबन्डा मिलाउन मन्त्रालय थप्ने सहमति
 असोज १४, २०७७
सरकारले संवैधानिक मर्म तथा सरकारद्वारा गठित विभिन्न विज्ञ समितिको सुझावविपरीत सार्वजनिक खर्च बढाउने गरी मन्त्रालय थप्ने गृहकार्य सुरु भएको छ । सत्तारूढ नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल गुटगत भागबन्डा मिलाउ...
रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप उपलब्ध गराउने
 असोज १४, २०७७
रुसले नेपाललाई २ करोड ५० लाख मात्रा (डोज) कोरोना खोप उपलब्ध गराउने भएको छ । रुसको सरकारी स्वामित्वको ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ र नेपाली फर्मास्युटिकल्स वितरक कम्पनी ट्रिनिटीबीच भएको सम्झौत...
Page 1 of 437

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८