यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा विलसन मान रंजित नियुक्त

मंगलबार, ०३ असार २०८२, १२ : ०८

काठमाडौं- यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक पदमा विलसन मान रंजित नियुक्त भएका छन्। 

कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले रंजितलाई नियुक्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्ति सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधिको रुपमा आगामी साधारणसभाबाट अनुमोदन हुने कम्पनीले बताएको छ ।  
 

मंगलबार, ०३ असार २०८२, १२ : ०८

प्रतिक्रिया