काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक सामान्य अंकले बढेको छ ।
एक घण्टाको अवधीमा परिसुचक १.४३ अंकले बढेर २९०८.३४ को बिन्दुमा पुगेको छ । ।
सोही अवधीसम्म आज २०३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १०६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ६३ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २०३ कम्पनीका ९६ लाख ७९ हजार १४७ कित्ता शेयर ४ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया