काठमाडौ, कारोबारको चौथो दिन (बुधबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक ३४.९४ अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक ३४.९४ अंकले बढेर २९९५.०८ को बिन्दुमा पुगेको छ । ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज १०२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा १०२ कम्पनीका ६२ हजार ३७७ कित्ता शेयर ३ करोड ८० लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया