राजनीति

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ मा
 कात्तिक १, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गर...
प्रचण्डले दिए नौ महिनामा चारपटक आन्दोलन गर्ने धम्की
 कात्तिक १, २०७६
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक आन्दोलनको धम्की दिएका छन् ।  उनको गत माघ देखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथ...
नेकपाको कार्यक्रममा देउवाले भने: सबै मिलेर देश बनाउनुपर्छ
 असोज २९, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब सबै दल मिलेर नयाँ बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बुधबार काठमाड...
उपनिर्वाचनमा उम्मेदवार बन्न चाहानेको ताती
 असोज २९, २०७६
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका उम्मेदवारका आकांक्षी पनि बढ्न थालेपछि चुनावी सरगर्मी बढेको छ । प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर...
नेकपा सचिवालय बैठक जारी
 असोज २९, २०७६
पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।   बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको न...
उपलब्धि संस्थागत गर्न एकजुट हुुनुपर्छ : मन्त्री विश्वकर्मा
 असोज २७, २०७६
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायको विषयमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न एकजुट हुनुपर्न धारणा व्यक्त गरेका छन् । आज यहाँ आयोजित ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भू...
वर्तमान व्यवस्था सबैको साझा हो : उपसभापति गच्छदार
 असोज २७, २०७६
नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी हो भनेका छन् ।       उनले विराटनगर विमानस्थलमा आज पत्रकारहरुस...
चितवनमा उपनिर्वाचन : काङ्ग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस
 असोज २७, २०७६
नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ । काङ्ग्रेस...
शान्तिसुरक्षा प्रदेशको पहिलो सर्त : मुख्यमन्त्री राई
 असोज २४, २०७६
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो सर्त रहेको बताएका छन्। प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आज यहाँ ६४औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्य...
चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : उपसभापति गच्छदार
 असोज २४, २०७६
नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आज सङ्क्षिप्त कुरा गर्दै उनले ...
Page 1 of 45

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.५३११४.१३
European Euro१२६.८३१२७.५०
UK Pound Sterling१४७.२८१४८.०६
Swiss Franc११५.३५११५.९६
Australian Dollar७७.८४७८.२५
Canadian Dollar८६.४९८६.९५
Singapore Dollar८३.२१८३.६५